के महिलाहरू ‘निर्वस्त्र’ भएर सुत्दा फाइदा हुन्छ ?

के महिलाहरू ‘निर्वस्त्र’ भएर सुत्दा फाइदा हुन्छ ?

महिलाहरू निर्वस्त्र सुतेमा फाइदा हुने अध्ययनले देखाएको छ । दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने अध्ययनको निष्कर्स छ । केहि बिषेस अवस्थामा बाहेक महिलहरू निर्वस्त्र सुत्नु नै फाइदाजनक हुने बिभिन्न अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार भित्री व’स्त्र खोलेर सुत्नुका फाइदा

आराम हुन्छ
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

पसिना आउँदैन
भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दाग बस्दैन
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र र९क्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्यान्सरको जो९खिम कम
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखि९म बढ्छ ।

स्तनस म्बन्धी रोग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्ने जस्ता समस्या देखिन सक्छन् ।

रक्तस ञ्चार सुचारु 
ब्रा पेन्टी कसिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्ने ‘खतरा’ हुन्छ ।